3 Ways to Hack Wifi using Android without Rooting

Hack wifi in android without rooting it with best wifi hacking apps 2016 to hack wifi in non rooted android phone. Hacking Wifi is the most common thing that most of the people try so that they can access free internet.There are many methods available that you can.........

A-Z Kali Linux Commands-Part 1

Hello Welcome back to Allroundtricks.Blogspot.com All commands [A-Z] for Kali Linux here: A apropos Search Help manual pages (man -k) apt-get Search for and install software packages (Debian/Ubuntu) aptitude Search for and install software packages (Debian/Ubuntu) aspell.......

How To Unlock an Android Pattern

How To Unlock an Android Pattern Just follow these simple steps to unlock your phone and use again free of cost. 1. phone want you to enter the user email id you enter in the play store. 2. You don’t know the email id. 3. Then just don’t worry just follow these steps. 4..........

How to Root your Android Phone

What is rooting? If you’re an Administrator on a Windows machine, you have access to the entire operating system and you can do whatever you like. That’s essentially what happens if you root your Android device. With root access, you can get around any restrictions...........

HOW TO POST EMPTY/BLANK STATUS OR COMMENTS IN FACEBOOK

Social websites/sites occupied a times in our busy schedule. So, every user who are taking part in facebook wants their status and posts being liked and shared by other friends for getting popularity/fame.This might not happen unless status and comments are some what unique........

Sunday, August 30, 2020

अर्घाखाँचीमा मनाइयो असुरक्षित सहित मोहररम पर्व

अर्घाखाँचीमा संक्रमण फैलिने डर मुहररम पर्व मनाउदा।।
अर्घाखाँची जिल्लामा बर्सेनि मनाउदै आइरहेको मुहररम चाड पर्व मुस्लिम समुदायका ब्यक्तिहरुले यो बर्स पनि मनाएका छन २०७७/०५/१२ गते देखि छत्रदेव गाउपालिका वार्ड नम्बर १ र २ बल्कोट र चिदिका का मुस्लिम समुदायले कोरोनाको कहरमा पनि सामाजिक दुरि कायमनै नगरी आफू असुरक्षित भइ माक्स नलगाइकन आम मान्छे भेला गरेर एकै ठाउँ मुहररम चाड पर्व मनाएका छन ।यो चाड मनाउनको लागि बाहिरी जिल्ला कपिलवस्तु ,रुपन्देही ,दाङ्ग,प्युठान गुल्मी,बाके र पाल्पा देखि मान्छे आएका थिए अर्घाखाँची जिल्लामा समुदायमा समेत फैलिएको कोरोना संक्रमण लाई बेवास्ता गर्दै छत्रदेव गाउपालिकाका मुस्लिम समुदायले मुहररम पर्व मनाउदा स्थानीय सरकार र स्थानिय प्रशासन को कुनै चासो देखिएन ।
पछि समुदायमा यो विश्व माहामारीको रूपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड 19 संक्रमण फैलिन सक्ने धेरै संभावना रहेको छ।
यो कोरोनाको कहरमा संक्रमण फैलिएको समयमा जुन तरिका बाट मुहररम चाड मनाए मुस्लिम समुदाय बाटै पनि चर्को बिरोध तथा आलोचना भैरहेको छ, एसै बिषय लाइ लिएर बुटवल निबासि युवा मुस्लिम अगुवा सबर मिया दुख ब्यक्त गर्दै लेख्नुहुन्छ यो कार्य निकै निन्दनीय छ, 
अहिले को प्रस्थिति मा त्यहा का मुस्लिम अगुवा हरु ले बिचार पुर्याउनु पर्ने हो... एस्ता हेलचक्य्राइँ ले समाज मा धेरै असर गर्छ,, देश दुखेको बेला दुखाइ को कारक बन्नु हुदैन थियो...।

Monday, August 10, 2020

नेपाल स्वयंसेवक संघ पर्बतको ऐतिहासिक धार्मिक एवं पर्यटकिय स्थल गुप्तेश्वर गुफामा सरसफाइ

नेपाल स्वयंसेवक संघ जिल्ला कार्य समिति पर्बतले आज एक कार्यक्रमका बिच पर्बतको ऐतिहासिक धार्मिक एवं पर्यटकिय स्थल गुप्तेश्वर गुफामा सरसफाइ तथा सरसफाइ का सामग्री  डस्बिन,कुचो बितरण कार्यक्रम समपन्न साथै गुप्तेस्त्वर मा स्वयंसेवक को भुमिका निर्बहा गरेको छ। 
मौसम  प्रतिकुलताको बाबजुद  कोरोनाको कहरको बेलामा सामाजिक दुरि कायम गरि  सस्थाले कार्यक्रम समपन्न गरेको छ । यो सस्थाले  नेपालभर अहिलेसम्म ६० जिल्लामा समिती बिस्तार  गरेको र २० भन्दा बढी जिल्लामा कार्यक्रम समपन्न गरेको र यस बर्ष बाट पर्बत जिल्लामा पनि गठन भइ सामाजिक कार्यक्रम गर्नको निमित्त लागिपर्ने सस्थाका अध्यक्ष नोदराज रेग्मी अनिल ले जानकारी दिनुभएको छ।पहिलो चरणमा आज गुप्तेश्वर गुफा सरसफाइ गर्ने र त्यसपछि पर्बतको विभिन्न धार्मिक एवं पर्यटकिए स्थलहरुमा  सरसफाइ साथै सामाजिक काम गर्ने अध्यक्ष रेग्मिले बताउनु भएको छ। कार्यक्रममा सम्पुर्ण कुरा प्रस्ट पार्दै अध्यक्षले भनेउक्त संस्थाले स्थानीय तह देखि केन्द्र सम्म कहि कतै नेपाली नागरिकले बिना डरधम्की स्वतन्त्रता को महसुस गर्न सक्ने वातावरण सिर्जना गर्नु, आफ्नै देशमा रोजगारीको अवसर प्राप्त गर्न सक्ने वातावरण बनाउन सम्बन्धित निकायलाई खबरदारी गर्नु, बाँचौ र बचाऔँको अबधारणालाई  व्यवहारमा उतार्न प्रयत्न गर्नु, देशमा कुनै किसिमको बिकृती अन्त्य गर्न प्रयत्नगर्नु,चोरिडकैती,घुसपैठ, बलात्कार जस्ता आपराधिक क्रियाकलाप नेपाल स्वयंसेवक संघले पर्बत जील्लामा पूर्ण रुपमा अन्त्य गर्ने बताए ।यो सस्था निस्वार्थ सामाजिक काम गर्ने उदेश्यले जिल्लामा ल्याइएको र यस सस्थामा कुनै किसिमको राजनीतिक नहुने सस्थाका सचीव जगदिश शर्माले जनकारी दिनुभएको थियो ।सरसफाइ कार्यक्रममा सस्थाका  सचिव जगदीश शर्मा ,सह-सचिव,आदित्य आचार्य  ,सदस्यहरु सुमन सुबेदि,एलिना थापा र जिल्ला प्रबक्ता दामोदर रेग्मी को उपस्थित रहेको थियो।






Saturday, August 8, 2020

सुनवल ३ किर्तिपुर २ डोजोद्वारा बिजेतालाई पुरस्कृत तथा सम्मान

सागर पौडेल नवलपरासी जापन कराते डो. नान्वुकाई सितोरियो संघ नेपालले जापन कराते जुनियर अनलाईन काँता प्रतियोगिता दितिय भएका लाई सम्मान तथा पुरस्कार बितरण आज पश्चिम नवलपरासी सुनवल ३ किर्तिपुर २ डोजोले  एक कार्यक्रमका विच सम्पन गरेको छ । 
समाजसेवि स्वर्गिय पदमा पक्षपको स्मृतिमा प्रथम जुनियर अनलाईन काँता प्रतियोगीता यहि साउन १ र २ गते सम्पन्न  भएको  कार्यक्रम मा काँता वेष्ट तर्फ मानभि गुरुङ र स्पन्दन पुन लाई सम्मान गरेको हो  ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय रेफ्रि कमला रानाको अध्यक्षता रहेको कार्यक्रम को  वडा नम्वर ३ का वडाध्यक्ष कर्ण वहादुर शेनको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै प्रदेश नम्वर पाँचका बरिष्ठ कराँते प्रशिक्षक ऋषि पौडेल, वडा सदस्यहरु श्याम गुरुङ, रेनु थापा, उद्योग बाणिज्य संघ सुनवलका  अध्यक्ष  रमेश कर्मचार्य , १० औं र ११ औं साफ कास्य पदक विजेता तथा एसियन प्यासिफिक कराँते प्रतियोगीतामा स्वर्ण पदक विजेता गणेश बहादुर थिङ, सितारियो कराँते जिल्ला अध्यक्ष गोपि पुन, टोल विकास समितिका अध्यक्ष कर्ण वहादुर मल्ल, आमा समुहकी अध्यक्ष कुमसरी गुरुङ, युवा क्लवका अध्यक्ष देव मल्ल, समाजसेवि विमल ढकाल बुद्धिजिवि पत्रकार समाजीक व्याक्तित्वहरु खेलाडिहरुको उपस्थीती रहेको थियो ।  जिल्ला भलिबल संघ का सचिब तथा उधोग बाणिज्य संघ का अध्यक्ष रमेश कर्मचार्य ले शुबकामना मन्तव्य  राख्दै  खेलकुद भनेको हाम्रो एउटा अङ्ग हो जस्ले हाम्रो शारीरिक र मानसिक अबस्था लाई राम्रो बनाउन सक्छ तेसै ले अब आउने पुस्ता ले पनि खेलकुद को बारेमा बुझ्न जरुरि रहेको भन्दै  सहभागी खेलाडि लाई हौसला दिदै बिजेताहरु लाई  बधाई दिनुभएको थियो ।
कार्यक्रम संचालन रोशन श्रेष्ठ ले गर्नुभएको थियो भने पुरस्कार वितरण  कृर्तिपुर डोजोका प्रशिक्षकले  गर्नु भएको थियो।

Sunday, July 26, 2020

नेपालको सन्दर्भमा डाइरेक्ट सेलिङ व्यापार: यथार्थ र जिम्मेवारी

डाइरेक्ट सेलिङ वा प्रत्यक्ष व्यापार विश्वमा अत्यन्त प्रचलित ब्यापार पद्धतिमा पर्दछ । नेपाल सरकारले हालसालै वस्त’को प्रत्यक्ष बिक्री सम्वन्धी ऐन र नियमावली तर्जुमा गरी कार्यान्वयनको चरणमा छ । यो व्यापारको नियमन निकाय वाणिज्य विभागले प्रत्यक्ष व्यापार ऐन र नियमावलीको माताहतका रही व्यापार गर्न चाहने कम्पनीहरुलाई आफ्नो प्रक्रियाअनुसार लाइसेन्स वितरण सुरु गरेको छ । यही परिवेशमा यो व्यापारबारे केही बहस समेत चलेका छन् ।

डाइरेक्ट सेलिङ व्यापार के हो ?
डाइरेक्ट सेलिङ व्यापार पद्धति यस्तो पद्धति हो, जहाँ उत्पादक वा वितरक कम्पनीले आफ्ना सामानहरुलाई कम्पनीबाट सिधै उपभोक्तासम्म पुर्याउँदछ । ती सामानहरु प्रयोग गरेर प्राप्त सन्तुष्टि बाँढ्दै मौखिक प्रचार गरी थप सामान किनाउन सहयोग गरेबापत तिनै उपभोक्ता वा वितरकहरुलाई निश्चित कमिशन वा बोनस उपलब्ध गराउँदछ । यो व्यापार पद्धति हामीकहाँ प्रचलित परम्परागत पद्धतिभन्दा अलि भिन्न छ ।

व्यापारको परम्परागत तरिकामा उत्पादक कम्पनीले आफ्ना सामानहरु उपभोक्तामा पुर्याउन विभिन्न च्यानलहरु जस्तो स्टकिष्ट, सोल डिष्टिव्युटर, थोक बिक्रेता, खुद्रा बिक्रेता हुँदै उपभोक्तामा पुर्याउँदछ । साथमा आफ्ना सामानहरुलाई उपभोक्तामा जानकारी गराउन र अन्य सामानहरुसँग प्रतिस्प्रर्धा गर्नका लागि विज्ञापनका विभिन्न माध्यमहरु– मिडियाहरु र सेलिब्रेटीहरुलाई प्रयोग गर्ने गर्दछन् । यहाँ बिक्री प्रक्रियामा सामेल विभिन्न च्यानलहरुको सञ्चालन खर्च, मुनाफा र विज्ञापन खर्चमा हुने ठूलो रकम जोडिएर उपभोक्ता मूल्य तय हुन्छ । तर, प्रत्यक्ष बिक्री प्रणालीमा सामानहरु उत्पादक वा कम्पनीबाट सोझै उपभोक्तामा जाने र तिनै उपभोक्ताले आफ्नो सन्तुष्टिका आधारमा अन्य उपभोक्तालाईसामान बिक्री गर्न बिज्ञापन वा सिफारिस गर्दछन । उनीहरुकै विज्ञापन वा सिफारिसका आधारमा यहाँ कम्पनीको थप सामान बिक्री हुन्छ । बिज्ञापनका अन्य तरिका आवश्यक पर्दैन । तसर्थ परम्परागत प्रणालीमा विभिन्न च्यानलहरुले प्राप्त गर्ने मुनाफा र बिज्ञापनमा खर्च गर्ने रकम प्रत्यक्ष बिक्री प्रणालीमा कमिशन वा बोनसको रुपमा तिनै उपभोक्ता वा बितरकहरुलाई बाँडिन्छ ।

परम्परागत पद्धतिमा कुनै चर्चित ब्रान्ड वा कम्पनीको फ्रैन्चाइज लिन वा वितरक बन्न ठूलो लगानी, लामो अनुभव र व्यवस्थापकीय सीप आदि आवश्यक हुन्छ । जुन सामान्य मानिसका लागि सहज हुँदैन । तर डाइरेक्ट सेलिङ पद्धतिमा एउटा सामान्य व्यक्तिले केही सामान किनेर कम्पनीको वितरक बन्न, व्यापार गर्न र आर्थिक उन्नती गर्न सक्दछ । त्यसैले युरोप अमेरिकाका केही लेखक तथा अर्थविदहरुले डाइरेक्ट सेलिङ ब्यापारलाई पुँजीवाद भित्रको समाजबादको रुपमा समेत ब्याख्या गरेको पाइन्छ ।

डाइरेक्ट सेलिङ व्यापारको विगत
डाइरेक्ट सेलिङ व्यापारको सुरुवात सन् १९४० मा अमेरिकाबाट भएको पाइन्छ । खासगरी अठारौं शताब्दीमा सुरु भएको डोर टु डोर सेलिङलाई व्यवस्थित गरेर समूह कार्यमा आधारित डाइरेक्ट सेलिङ पद्धतिको विकास गरिएको हो । यो व्यापारको सुरुवात पश्चिमा मुलुकबाट भएपनि यसको प्रकृति हाम्रो समाजमा प्रचलित सिफारिस परम्परासँग मिल्दोजुल्दो देखिन्छ ।

राम्रो कुराको सिफारिस गर्ने प्रचलन हाम्रो समाजमा शदियौंदेखि चलेको पाइन्छ । जस्तो फलानोकोमा राम्रो खेताला पाइन्छ । दुध पाइन्छ । फलानोले फुकेको सन्चो हुन्छ आदि । एउटा पुस्ताबाट अर्को पुस्तामा जाने सिफासिरको यो परमपरा आज पनि हामी प्रयोग गरिरहेका छौं । जस्तोः त्यो हस्पिटल– डाक्टर राम्रो । त्यो स्कूल– कलेज राम्रो । फलानो पसल– सपिङ सेन्टर राम्रो । फलानो इन्सुरेन्स– बैक राम्रो आदि । हरक्षण हामी कुनै न कुनै वस्तु वा ब्रान्डको सिफारिस वा विज्ञापन गरिरहेका हुन्छांैं । सो सिफारिसका कारणले । उक्त व्यवसाय वा ब्रान्डको व्यापार फस्टाइरहेको हुन्छ । एकले अर्कोलाई र अर्कोले अर्कोलाई सिफारिस गर्दै जाँदा उसको ग्राहक नेटवर्क वा संजाल बढिरहेको हुन्छ । साथमा व्यापार र मुनाफा पनि । तर यहाँ न उपभोक्तालाई न कुनै मुनाफा बाँडिन्छ । न त उस्को सिफारिसबाट बनेको नेटवर्कको कुनै रेकर्ड राखिन्छ ।

डाइरेक्ट सेलिङमा भने त्यही सिफारिसकर्तालाई उसको सिफारिसको रेकर्ड राखिन्छ र उसको सिफारिसको कारण भएको बिक्रीको मुनाफा बाडिन्छ । यसरी डाइरेक्ट सेलिङ व्यापारमा गुणस्तरीय सामान र सिफारिस मुटु र कलेजो मानिन्छन् । जसको अभावमा डाइरेक्ट सेलिङको कल्पना पनि गर्न सकिँदैन ।


पिरामिडिङ र डाइरेक्ट सेलिङ कसरी छुट्याउने ?
अमेरिकामा सन् १९४० को दशकमा सुरु भएको डाइरेक्ट सेलिङ १९७८ सम्म विवादित थियो । यसको प्रमुख कारण स्वरुपमा प्रत्यक्ष व्यापार जस्तै देखिने पैसा संकलन गर्ने खेलहरु तथा नाम मात्रको सामान देखाएर घुमाउरो पारामा पैसा संकलन गर्नेहरुको बिगबिगी थियो । देख्दा दुबैका बनावटीहरु समान खालका देखिन्थे । किनकी पिरामिडिङ स्कीमहरुले पनि डाइरेक्ड सेलिङ व्यापारहरुले प्रयोग गरेका व्यापारिक योजनासँगै मिल्दाजुल्दा संचनाहरु बनाएर पैसा संकलन गर्थे । त्यसैले निकाय, मिडिया र जनमानसमा द्विविधा थियो ।

जब सन् १९७८ मा अमेरिकाको फेडरल ट्रेड कमिशनले पिररामिडिङ स्कीम र डाइरेक्ट सेलिङको स्पष्ट भेद खुलाई कानुन बनायो, तब पिरामिडिङ स्कीमहरु बन्द भए । आधिकारिक सामान केन्द्रीत र सिफारिसमा आधारित प्रत्यक्ष व्यापारलाई प्रोत्साहित गरियो । यसैको प्रभावस्वरुप युरोप, अमेरिका र एसियाका विभिन्न मुलकमा डाइरेक्ट सेलिङ कानुनहरु बन्न सुरु भए ।

एसियाका जापान, सिङ्गापुर, फिलिपिन्स, मलेसिया आदि मुलुकहरुमा सुरुमै कानुन बने र डाइरेक्ट सेलिङ व्यापारको राम्रो विकास र प्रभाव रहेका मुलुकहरु पर्दछन् । चीनमा सने २००५ मा यो ब्यापारको कानुन बन्यो र व्यवस्थित बन्यो भने भारतमा २०१८ मा निर्देशिका बन्यो ।

यसरी विश्वमा आज लगभग ६० मुलुकमा प्रत्यक्ष व्यापार सम्वन्धी कानुनहरु बनेको देखिन्छ । बाँकी मुलुकहरुमा विद्यमान उपभोक्ता ऐन अनुसार यो ब्यापारलाई अनुगमन गरिएको छ ।

संसारका डाइरेक्ट सेलिङ कानुनहरुको सार अनुसार जहाँ उपभोक्ता वा वितरकको सिफारिसमार्फत बन्ने सञ्जाल वा नेटवर्कमार्पmत सामानहरुकोे बिक्री वितरण गरिन्छ, त्यो डाइरेक्ट सेलिङ व्यापार हो । जहाँ सञ्जाल बनाएर पैसा उठाउने मात्र काम हुन्छ, कुनै वस्तु वा सेवाको किनबेच हुँदैन वा पैसा संकलन गर्ने उद्देश्यले नाम मात्रका सामानहरु राखिन्छन, त्यो पिरामिड स्कीम–पीरामिडिङ वा खेल हो । तसर्थ सिफारिसका कारणले बन्ने केही संरचना/नेटवर्क/मल्टीलेभल र बोनस योजनाहरुका स्वरुपले हैन, कम्पनीहरुका व्यवहारका आधारमा उनीहरुलाई पिरामिडिङ स्कीम–पिरामिडिङ वा डाइरेक्ट सेलिङ भनेर छुट्याइन्छ । यसो गर्दा संसारका डाइरेक्ट सेलिङ कानुनहरुले प्रमुख चार कुरामा विशेष ध्यान दिएको पाइन्छ ।

१. सक्कली सामान बिक्री वा पैसा संकलन– गुणस्तरीय, प्रयोग योग्य र खुद्रा बिक्री योग्य सामान बिक्री गर्ने डाइरेक्ट सेलिङ हो, जहाँ सिफारिस गर्न नसक्नेले पनि पैसा गुमाउँदैन । तर सामान बिक्री नगर्ने वा नाम मात्रका सामानहरु (जुन गुणस्तरीय, तत्काल प्रयोग योग्य र खुद्रा बिक्री योग्य छैनन्) राख्नेहरु पिरामिडिङ स्कीम हुन । जहाँ बोनस योजनामा सामेल हुन बढी मूल्य तिर्नुपर्छ, जसका कारण सिफारिस गर्न नसक्नेले पैसा गुमेको महशुस गर्छन् ।

२. बोनसको स्रोत - सामाान बिक्रीको आधारमा बोनस बाँडिन्छ भने त्यो डाइरेक्ट सेलिङ हो । तर पैसा संकलन वा हेड काउन्टका आधारमा बोनस बाँडिन्छ भो त्यो पिरामिडिङ स्कीम ।

३. कमाइको सम्भावना - बढी बिक्री गर्नेले बढी कमाउँछ भने डाइरेक्ट सेलिङ । सधैं पहिला जोइन गर्नेले बढी कमाउँछ भने पिरामिडिङ स्कीम ।

४. ग्राहकप्रतिको उत्तरदायित्व - गुणस्तरीय र प्रमाणिक सामान ÷उचित तालिम÷ बाइ ब्याक ग्यारेन्टी आदि छ भने डाइरेक्ट सेलिङ । छैन भने पिरामिडिङ स्कीम ।

नेपालको प्रत्यक्ष ब्यापार बिक्री ऐन र नियमावलीले पनि यही सार बोकेको देखिन्छ । यसले के गर्दा पिरामिड हुन्छ र सो गर्न हुँदैन भन्ने स्पष्ट पारेको छ । जस्तो– वस्तु किन्नुपूर्व निश्चित शुल्कसहित मेम्बरशीप लिनुपर्ने, यतिको प्याकेज मात्र किन्न पर्छ भन्ने, वस्तु खरिद गर्ने ब्यक्तिले अन्य वितरक सिफारिस गर्न नसकेमा आफूले भुक्तानी गरेको रकम बराबरको वस्तु प्राप्त गर्न नसक्ने, बस्तुको कारोबार नगरी केबल पैसा वा शुल्क मात्र लिने, असम्भव उपहार र कमिशनको लागि महङ्गोमा सामान खरिद गर्न लगाउने, खुद्रा बिक्री गर्न नसकिने र सो कार्य निरुत्साहित गर्ने, अप्रमाणिक र अलौकिक सामान बेच्ने संजालयुक्त कार्य गर्न नहुने कुरा स्पष्ट छ ।

साथमा बढी कमिसन दिने र सोको लागि सामानको मूल्य उच्च राख्ने प्रबृतिलाई रोक्न कमिशन, बोनस वा पुरस्कार बिक्री मूल्यको ४२ प्रतिशतभन्दा बढी हुन नपाउने ब्यवस्था समेत गरेको छ । यसले गर्दा डाइरेक्ट सेलिङमा सक्कली सामान बिक्री होस् र बढी मूल्यका कारण उपभोक्तालाई मार नपरोस । सिफारिस गर्न नसक्दा पनि गुमेको महशुस नहोस भन्नेमा कानुन सचेत देखिन्छ र यो जायज छ ।

साथमा डाइरेक्ट सेलिङको मुटु र कलेजो गुणस्तरीय सामान र तीनको प्रयोगपछिको सिफारिसमार्फत हुने थप बिक्री र वितरक सिफारिस गर्ने कुरालाई ऐनले स्पष्ट स्वीकार गरेको देखिन्छ । जस्तोः ऐनको परिच्छेद २ (११) को खण्ड ग मा पिरामिडको ब्याख्या गर्दै वस्तु खरिद गर्ने व्यक्तिले आफू माताहत अर्को बिक्रेता वा बितरक सिफारिस गर्न नसकेमा आफूले भुक्तानी गरे बराबरको सामान प्राप्त गर्न नसक्ने सञ्जालयुक्त कार्य गर्न हुँदैन भनिनुले स्पष्ट पार्छ कि प्रत्यक्ष ब्यापारका पनि सिफारिस हुन्छ । तर, त्यहाँ सिफारिस गर्न नसक्नेले आफूले भुक्तानी गरे बराबरको सामान प्राप्त गर्छ वा उसले गुमाउनु पर्दैन ।

यहाँ सिफारिसका कारण बिक्री भए पनि हरउपभोक्ता–वितरकले सोझै कम्पनीबाट खरिद गर्दछन् । हरेक वितरकले प्रत्यक्ष बिक्री कम्पनीसँग करार गरेका हुन्छन् । यहाँ बहुच्यानल बिक्री हुँदैन ।

त्यस्तै, सोही खण्डको घ मा लेखिएको पिरामिड ठहरिने अर्को बुँदाले वस्तुको कारोबार नगरी केबल विक्रेता वितरक बनाइ शुल्क मात्र लिने सञ्जालयुक्त कार्य गर्न नहुने स्पष्ट पारेको छ । यसले के पनि बुझिन्छ भने प्रत्यक्ष ब्यापारमा पनि सिफारिसका कारणले केही संरचना, सञ्जाल वा नेटवर्क बन्छ तर त्यो नेटवर्कले पैसा संकलन हैन, सामान बिक्री गर्दछ । त्यसो त कुनै उपभोक्ताले गरेको सिफारिसका कारणले कुनै व्यवसाय वा ब्रान्डको नेटवर्क बढिरहेको त हामीले देखेकै छौं । माथि चर्चा पनि गरियो । त्यो नेटवर्कको कारण हुने बिक्रीका कारण केबल ब्यापारीलाई मात्र मुनाफा हुन्थ्यो भने प्रत्यक्ष व्यापारमा उपभोक्ता वा वितरकलाई पनि मुनाफा बाँडिन्छ ।

अब रह्यो कसरी बाँड्ने भन्ने सवाल । ऐन, नियमावलीले नै स्पष्ट पारेको छ कि बोनसका लागि थप महंगोमा बेच्न हुँदैन । र, बिक्री मूल्यको ४२ प्रतिशतभन्दा बढी कमिशन, बोनस वा पुरस्कार बाँड्न पाइँदैन । यो परिधिभित्र रहेर प्रत्यक्ष बिक्री गर्ने कम्पनीहरुले संसारमा प्रचलित रहेका बोनस योजनाहरुको आधारमा आफ्ना बोनस योजनाहरु बनाउँछन् । ऐनले तोकेको परिधिभित्र छ छैन ? हरेक तीन महिनामा बुझाउने रिपोर्टबाट स्पष्ट हुन्छ । साथै अनुगमन गर्न सकिन्छ ।

ऐन र नियमावलीमा व्यवस्था नभएका थप परिधिहरु र प्रावधानहरुले बाँध्न खोज्दा वा यो व्यापारका मुटु कलेजोलाई झिकेर दौड भन्न खोज्दा न त विश्वबाट नेपालमा लगानी गर्न चाहने प्रत्यक्ष ब्यापार कम्पनीहरु नेपाल आउँछन् न त नेपालका कम्पनीहरु विश्व बजारमा गएर प्रतिस्पर्धा नै गर्न सक्नेछन् । यसबारेमा सम्वन्धित निकाय र सरोकार राख्ने सबैले ख्याल गर्न जरुरी छ ।

हिजो यस्तै प्रकृतिका व्यवसायले यो गल्ती गरेका थिए, आज पनि गर्छन भनेर अहिले नै अनुमान लगाउनुभन्दा विद्यमान कानुनको मर्म र विश्वमा प्रचीित अनुशासित विधिबाट यो व्यापार अगाडि बढाउन प्रेरित गर्न तथा उपभोक्ता र राष्ट्रको हितमाा यो ब्यापारलाई प्रयोग गर्नु आजको आवश्यकता हो ।

हिजोकाले केही कमी कमजोरी भए होलान, त्यही भएर त सर्वोच्च अदालतले कानुन बनाउन सरकारलाई आदेश दियो । त्यही अनुसार ऐन तथा नियमावली बनेको हो ।

अर्कोतिर विश्वव्यापी रुपमा स्थापित भएको प्रत्यक्ष व्यापारलाई आधिकारिक, पारदर्शी, अनुशासित तथा विद्यमान ऐन र नियमावलीको परिधिमा रहेर अगाडि बढाउनु हरेक व्यवसायीको पनि दायित्व हो । व्यवसायी, सम्वन्धित निकाय, नागरिक समाज, मिडिया सबैको सकारात्मक पहलले मात्र यो ब्यापारलाई सही रुपमा स्थापित गर्न सकिन्छ । सही रुपमा स्थापित भयो भने युरोपका विभिन्न मुलुकहरु साथै अमेरिका, क्यानडा, जापान, कोरिया, थाइल्यान्ड, मलेसिया, चीन, भारतमा जस्तो स्वरोजगार, औद्योगीकरण, आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन, करमा उल्लेख्य योगदान गरी यो ब्यापार मार्फत राज्यमा सकारात्मक आर्थिक तथा सामाजिक प्रभाबहरु दिने स्पष्ट छ । जुन सकारात्मक प्रभाव केही वर्षपछि स्पष्ट देखिनेछन् ।

Monday, July 20, 2020

गुल्मीमा नेपाल स्वयंसेवक संघद्धारा धार्मिक स्थल रेसुङ्गा क्षेत्र सरसफाइ कार्यक्रम समपन्न

गुल्मी:नेपाल स्वयंसेवक संघ जिल्ला कार्य समिति गुल्मीले आज एक कार्यक्रमका बिच गुल्मीको एतिहासिक धार्मिक  स्थल रेसुङ्गा क्षेत्रमा सरसफाइ कार्यक्रम समपन्न गरेको छ।
मौसम  प्रतिकुलताको बाबजुद  कोरोनाको कहरको बेलामा सामाजिक दुरि कायम गरि  सस्थाले सरसफाइ कार्यक्रम समपन्न गरेको छ ।
यो सस्थाले  नेपालभर अहिलेसम्म ६० जिल्लामा समिती बिस्तार  गरेको र २० भन्दा बढी जिल्लामा कार्यक्रम समपन्न गरेको र यस बर्ष बाट गुल्मी जिल्लामा पनि गठन भई सामाजिक कार्यक्रम गर्नको निमित्त लागिपर्ने सस्थाका अध्यक्ष चुरामणी पाण्डेले जानकारी दिनुभएको छ।
 पहिलो चरणमा अर्जुन भगवती मान्दिर र दोस्रो चरणमा रेसुङ्गा क्षेत्रमा मा आज  सरसफाइ गरिएको छ। र त्यसपछि गुल्मीको विभिन्न धार्मिक एवं पर्यटकिए स्थलहरुमा  सरसफाइ साथै सामाजिक काम गर्ने अध्यक्ष पाण्डेले बताउनु भएको छ। कार्यक्रममा सम्पुर्ण कुरा प्रस्ट पार्दै अध्यक्षले भने उक्त संस्थाले स्थानीय तह देखि केन्द्र सम्म काेहि कतै नेपाली नागरिकले बिना डरधम्की स्वतन्त्रता को महसुस गर्न सक्ने वातावरण सिर्जना गर्नु, आफ्नै देशमा रोजगारीको अवसर प्राप्त गर्न सक्ने वातावरण बनाउन सम्बन्धित निकायलाई खबरदारी गर्नु, बाँचौ र बचाऔँको अबधारणालाई  व्यवहारमा उतार्न प्रयत्न गर्नु, देशमा कुनै किसिमको बिकृती अन्त्य गर्न प्रयत्नगर्नु,चोरिडकैती,घुसपैठ, बलात्कार जस्ता आपराधिक क्रियाकलाप नेपाल स्वयंसेवक संघले गुल्मी जील्लामा पूर्ण रुपमा अन्त्य गर्ने सस्था का अध्यक्ष ले बताए ।यो सस्था निस्वार्थ सामाजिक काम गर्ने उदेश्यले जिल्लामा ल्याइएको र यस सस्थामा कुनै किसिमको राजनीतिक नहुने पनि बताए  ।
सरसफाइ कार्यक्रममा सस्थाका  अध्यक्ष चुरामणि पाण्डे ,उपाध्यक्ष कल्पना घर्ती ,सचिव दिपेन्द्र खत्री ,सह-सचिव सरस्वती बिक, कोषाध्यक्ष गोकर्ण  पाण्डे ,सदस्यहरु  अर्जुन थापा,मनिषा खनाल,अनिल महत्त,सन्तोष बस्नेत,प्रतिमा कुवर काे उपस्थित रहेको थियो।
आजको सरसफाई कार्यक्रममा रि.ईश्र्वर फाउन्डेसनले मास्क ग्लोब्स लगाएतका सामाग्री प्रदान गरेको थियो।

Sunday, April 1, 2018

Facebook Founder And CEO Mark Zuckerberg Leaves The Company



Last year in June, when Facebook CEO Mark Zuckerberg gave the company a new mission statement, it was too late for him to try to change how things worked at Facebook’s offices. While it wasn’t made public, Cambridge Analytica had already used data from millions of users for voter profiling and other purposes.

In the wake of the recent data misuse revelation, Facebook founder and CEO Mark Zuckerberg has resigned from the company. While demands were already being made for his resignation, this has come as a big surprise for many. Zuckerberg publicly informed the world via a post on Facebook.

As said earlier, the company is already in hot waters and Mark Zuckerberg is at the center stage of this controversy. As per the sources, Facebook was being coerced by some majority shareholders to remove Zuckerberg from company’s board since a long time. So, this decision might be a result of the continuous pressure.

Facebook has faced smaller problems in the past and tried to get rid of the issue by downplaying. This time, the company’s PR team failed to contain the issue.
“Since Cambridge breach came into the limelight, Facebook has lost about $100 billion market value. If I don’t take an extreme step, this number could go as high as $200-300 billion,” Zuckerberg wrote on Facebook.
In an official statement released earlier today, Facebook said that for the time being, company’s COO Sheryl Sandberg will be taking up the responsibility of CEO. The company hasn’t provided any further details.
Update: Mark Zuckerberg has just issued a fresh statement regarding Facebook’s future. Read it here.

Well, I don’t think I’ve to explain anything anymore. 😛😛😛😛😛

Since you came here expecting to know about something important, I won’t let you down. Accept it or not, Mark Zuckerberg isn’t going to lose his job anytime soon. As the chairman of the Facebook board, he controls 87% of voting shares and he’ll have to vote himself out to leave the company.

Share this with your friends and family to give them the willies and a pinch of laughter.

Friday, March 30, 2018

Top 5 Logless VPN Services That Provide Trusted Security

VPNs are an indispensable tool for digital privacy. Sadly not many free VPN services are trustworthy, secure and reliable. We understand, however, that some people want access to a free VPN for security. That is why we have searched far and wide for the 5 best free VPN services of 2018!
A virtual private network also known as VPN is a private network that extends across a public network or internet. VPN services allow genuine anonymous Internet browsing and hence everyone is after VPN. We are living in an era where everything is online and everyone wants to be anonymous.
Staying anonymous is the best thing while hacking or practising hacking tricks or stuff like that. You can also view websites that are blocked in your country by internet policies by using a VPN. Here are few amazing VPN providers which are available for you to go anonymous with no worries.
1. Private Internet Access
There are many VPN providers that charge some amount of money and give you services that can be trusted. Private Internet Access (PIA) is currently one of the best VPN providers you can have and they charge very less amount of money. In the history of this Private Internet Access services they have won many awards and it is used by many major organizations.
PIA has publicly stated “We do not store logs relating to traffic, session, DNS or metadata,” as well as operating “our own DNS servers on our high throughput network.” PIA offer very high level of privacy and anonymity to the users, as well as the option to choose 128 or 256-bit encryption.
2. ExpressVPN
Many of you might have heard this VPN name because even hackers prefer this VPN for penetrating tests and hacking web-servers. This VPN allows you to go anonymous even when you are getting into major companies web servers which is the most difficult part of the hack and this VPN service provides a 30-day money back guarantee also ExpressVPN account comes with zero logging of all your activities, and a 256-bit encryption with a range of VPN protocols that suit your connection.
ExpressVPN offers services at $12.95 for a single month and at $8.32/$99.84 you get the subscription for 12 months.
3. TorGuard
TorGuard is a very popular VPN service that has expanded in the last few years. The main service of this VPN is “No logs or time stamps are kept whatsoever. [They] do not store any traffic logs or user session data” on its network. Basically, TorGuard uses a shared IP configuration and this will ensure your privacy because this service makes it impossible to match a single user IP address with a single time stamp.
TorGuard offers services at $9.99 for a single month and at $4.99/$59.99 you get the subscription for 12 months.
4. Mullvad
This VPN service has made its name by providing the best anonymity, and reliability services across the globe. This service does not keep any logs because that would make both the service and users vulnerable. This VPN service supports a range of protocols that includes OpenVPN, VPN kill switch, strong encryption credentials. But this VPN has a limited range of servers that are located in Netherlands, Germany, Sweden, Canada, and the US hence other users may experience limited speed.
Mullvad offers services around $5.66 per month.
5. IVPN
IVPN services are considered as one of the most passionate services for providing privacy and incredible anonymity when you’re browsing the internet. The main feature of this service gives you full confidence to browse the internet as its services clean the records of your activity instantly. This is one of the best VPN service providers without any doubt.
IVPN offers services at $15 for a single month and at $8.33/$100 you get the subscription for 12 months.

Friday, March 23, 2018

What to Do When You Forget Your Wi-Fi Password

You may have misplaced a Wi-Fi password, but your laptop probably remembers it if you’ve connected in the past. If not, you can always grab the password from your router itself or reset the Wi-Fi passphrase and set a new one.
These tricks allow you to recover the passphrase to any network you’ve connected to in the past from your laptop. You can then easily log into those networks from other devices or share the password with your friends.

Recover the Password From a Laptop

If you’ve connected to the network in the past, the easiest way to do this is to grab the password from a computer that’s connected to it. Both Windows PCs and Macs make it easy to see your saved Wi-Fi passphrases. You can’t easily find saved Wi-Fi passphrases on other devices — doing this on Android will require root access, and doing this on an iPhone or iPad will require jailbreaking. However, if you’re using iCloud Keychain sync, Wi-Fi passwords from your iOS device may sync to your Mac where you can access them.
To view a saved Wi-Fi password on Windows, open the list of wireless networks in the Control Panel — you can quickly do this by pressing Windows Key + R, typing ncpa.cpl into the box, and pressing Enter. Right-click a saved Wi-Fi network, select Status, and click the “Wireless Properties” button. Click over to the Security tab and check the “Show characters” box to view the saved Wi-Fi password. You must have administrator access to the computer to view this information.
View Wifi Password
View Wifi Password


To recover a saved Wi-Fi password on a Mac, open the “Keychain Access” app — press Command+Space, type Keychain Access, and press Enter. Select the “Passwords” category and look for the name of the Wi-Fi network. It will appear as an “AirPort network password.” Either right-click the network name and select “Copy password to clipboard” or right-click it, select “Get Info,” and check the “Show password” box. You’ll have to enter your Mac’s username and password to view this information — and it’ll only work if your account is an administrator account.

Find it On Your Router

You can potentially view the Wi-Fi passphrase on your router, too. Assuming you can’t connect to the router’s Wi-Fi, you can always directly connect a laptop to your router via a wired Ethernet cable. Or, if you already have a desktop PC connected to the router via an Ethernet cable, that will do.
Find your router’s IP address and connect to its web interface. Log in with your router’s administration password — if you’re like most people, you never changed this from the default setting. You can find the default username and password for your router online with a quick web search, or look in its manual.
View WIFI Password Through Router
View WIFI Password Through Router


Go to the Wi-Fi section in your router’s web interface and look for the Wi-Fi passphrase. You’ll find it here, and you can change it or just write it down and use it to connect another device to.
If you haven’t changed your router’s Wi-Fi passphrase, you may also find it printed on the router itself. Many modern routers — especially routers provided by your Internet service provider — now come with random, unique passphrases. Look on your router for a Wi-Fi passphrase printed on a sticker. It will only work if you’re still using the default passphrase, of course.

Reset Your Router and Its Wi-Fi Password

if you’re locked out of your router — perhaps you can’t remember its administration password — you can always reset your router to its factory default settings. You just need physical access to the router. All your router’s custom settings will be wiped, so its Wi-Fi settings will be reset to the default. Its administration password will also be set to the default, so you can sign in and change the Wi-Fi passphrase to whatever you want.
Generally, you do this by locating a “Reset” button somewhere on the router — it’s often a pinhole-sized button and you may need a bent paperclip or similar small, narrow object to press it. You’ll usually need to press the button down for ten seconds or so and your router will reboot, wiping all its custom settings and restoring the default ones. You can set it up from scratch, so it doesn’t matter if you don’t know the Wi-Fi passphrase or anything else about the router.
Perform a web search for router-specific instructions or find your router’s manual before doing this. You’ll find instructions that will explain exactly how to reset your router and how to set it up from scratch afterwards, complete with the password you’ll require to log into the router.
If you’ve changed your own Wi-Fi network’s passphrase, you’ll need to re-enter the new one on all your devices before you can connect again.