3 Ways to Hack Wifi using Android without Rooting

Hack wifi in android without rooting it with best wifi hacking apps 2016 to hack wifi in non rooted android phone. Hacking Wifi is the most common thing that most of the people try so that they can access free internet.There are many methods available that you can.........

A-Z Kali Linux Commands-Part 1

Hello Welcome back to Allroundtricks.Blogspot.com All commands [A-Z] for Kali Linux here: A apropos Search Help manual pages (man -k) apt-get Search for and install software packages (Debian/Ubuntu) aptitude Search for and install software packages (Debian/Ubuntu) aspell.......

How To Unlock an Android Pattern

How To Unlock an Android Pattern Just follow these simple steps to unlock your phone and use again free of cost. 1. phone want you to enter the user email id you enter in the play store. 2. You don’t know the email id. 3. Then just don’t worry just follow these steps. 4..........

How to Root your Android Phone

What is rooting? If you’re an Administrator on a Windows machine, you have access to the entire operating system and you can do whatever you like. That’s essentially what happens if you root your Android device. With root access, you can get around any restrictions...........

HOW TO POST EMPTY/BLANK STATUS OR COMMENTS IN FACEBOOK

Social websites/sites occupied a times in our busy schedule. So, every user who are taking part in facebook wants their status and posts being liked and shared by other friends for getting popularity/fame.This might not happen unless status and comments are some what unique........

Sunday, August 30, 2020

अर्घाखाँचीमा मनाइयो असुरक्षित सहित मोहररम पर्व

अर्घाखाँचीमा संक्रमण फैलिने डर मुहररम पर्व मनाउदा।।
अर्घाखाँची जिल्लामा बर्सेनि मनाउदै आइरहेको मुहररम चाड पर्व मुस्लिम समुदायका ब्यक्तिहरुले यो बर्स पनि मनाएका छन २०७७/०५/१२ गते देखि छत्रदेव गाउपालिका वार्ड नम्बर १ र २ बल्कोट र चिदिका का मुस्लिम समुदायले कोरोनाको कहरमा पनि सामाजिक दुरि कायमनै नगरी आफू असुरक्षित भइ माक्स नलगाइकन आम मान्छे भेला गरेर एकै ठाउँ मुहररम चाड पर्व मनाएका छन ।यो चाड मनाउनको लागि बाहिरी जिल्ला कपिलवस्तु ,रुपन्देही ,दाङ्ग,प्युठान गुल्मी,बाके र पाल्पा देखि मान्छे आएका थिए अर्घाखाँची जिल्लामा समुदायमा समेत फैलिएको कोरोना संक्रमण लाई बेवास्ता गर्दै छत्रदेव गाउपालिकाका मुस्लिम समुदायले मुहररम पर्व मनाउदा स्थानीय सरकार र स्थानिय प्रशासन को कुनै चासो देखिएन ।
पछि समुदायमा यो विश्व माहामारीको रूपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड 19 संक्रमण फैलिन सक्ने धेरै संभावना रहेको छ।
यो कोरोनाको कहरमा संक्रमण फैलिएको समयमा जुन तरिका बाट मुहररम चाड मनाए मुस्लिम समुदाय बाटै पनि चर्को बिरोध तथा आलोचना भैरहेको छ, एसै बिषय लाइ लिएर बुटवल निबासि युवा मुस्लिम अगुवा सबर मिया दुख ब्यक्त गर्दै लेख्नुहुन्छ यो कार्य निकै निन्दनीय छ, 
अहिले को प्रस्थिति मा त्यहा का मुस्लिम अगुवा हरु ले बिचार पुर्याउनु पर्ने हो... एस्ता हेलचक्य्राइँ ले समाज मा धेरै असर गर्छ,, देश दुखेको बेला दुखाइ को कारक बन्नु हुदैन थियो...।

Monday, August 10, 2020

नेपाल स्वयंसेवक संघ पर्बतको ऐतिहासिक धार्मिक एवं पर्यटकिय स्थल गुप्तेश्वर गुफामा सरसफाइ

नेपाल स्वयंसेवक संघ जिल्ला कार्य समिति पर्बतले आज एक कार्यक्रमका बिच पर्बतको ऐतिहासिक धार्मिक एवं पर्यटकिय स्थल गुप्तेश्वर गुफामा सरसफाइ तथा सरसफाइ का सामग्री  डस्बिन,कुचो बितरण कार्यक्रम समपन्न साथै गुप्तेस्त्वर मा स्वयंसेवक को भुमिका निर्बहा गरेको छ। 
मौसम  प्रतिकुलताको बाबजुद  कोरोनाको कहरको बेलामा सामाजिक दुरि कायम गरि  सस्थाले कार्यक्रम समपन्न गरेको छ । यो सस्थाले  नेपालभर अहिलेसम्म ६० जिल्लामा समिती बिस्तार  गरेको र २० भन्दा बढी जिल्लामा कार्यक्रम समपन्न गरेको र यस बर्ष बाट पर्बत जिल्लामा पनि गठन भइ सामाजिक कार्यक्रम गर्नको निमित्त लागिपर्ने सस्थाका अध्यक्ष नोदराज रेग्मी अनिल ले जानकारी दिनुभएको छ।पहिलो चरणमा आज गुप्तेश्वर गुफा सरसफाइ गर्ने र त्यसपछि पर्बतको विभिन्न धार्मिक एवं पर्यटकिए स्थलहरुमा  सरसफाइ साथै सामाजिक काम गर्ने अध्यक्ष रेग्मिले बताउनु भएको छ। कार्यक्रममा सम्पुर्ण कुरा प्रस्ट पार्दै अध्यक्षले भनेउक्त संस्थाले स्थानीय तह देखि केन्द्र सम्म कहि कतै नेपाली नागरिकले बिना डरधम्की स्वतन्त्रता को महसुस गर्न सक्ने वातावरण सिर्जना गर्नु, आफ्नै देशमा रोजगारीको अवसर प्राप्त गर्न सक्ने वातावरण बनाउन सम्बन्धित निकायलाई खबरदारी गर्नु, बाँचौ र बचाऔँको अबधारणालाई  व्यवहारमा उतार्न प्रयत्न गर्नु, देशमा कुनै किसिमको बिकृती अन्त्य गर्न प्रयत्नगर्नु,चोरिडकैती,घुसपैठ, बलात्कार जस्ता आपराधिक क्रियाकलाप नेपाल स्वयंसेवक संघले पर्बत जील्लामा पूर्ण रुपमा अन्त्य गर्ने बताए ।यो सस्था निस्वार्थ सामाजिक काम गर्ने उदेश्यले जिल्लामा ल्याइएको र यस सस्थामा कुनै किसिमको राजनीतिक नहुने सस्थाका सचीव जगदिश शर्माले जनकारी दिनुभएको थियो ।सरसफाइ कार्यक्रममा सस्थाका  सचिव जगदीश शर्मा ,सह-सचिव,आदित्य आचार्य  ,सदस्यहरु सुमन सुबेदि,एलिना थापा र जिल्ला प्रबक्ता दामोदर रेग्मी को उपस्थित रहेको थियो।






Saturday, August 8, 2020

सुनवल ३ किर्तिपुर २ डोजोद्वारा बिजेतालाई पुरस्कृत तथा सम्मान

सागर पौडेल नवलपरासी जापन कराते डो. नान्वुकाई सितोरियो संघ नेपालले जापन कराते जुनियर अनलाईन काँता प्रतियोगिता दितिय भएका लाई सम्मान तथा पुरस्कार बितरण आज पश्चिम नवलपरासी सुनवल ३ किर्तिपुर २ डोजोले  एक कार्यक्रमका विच सम्पन गरेको छ । 
समाजसेवि स्वर्गिय पदमा पक्षपको स्मृतिमा प्रथम जुनियर अनलाईन काँता प्रतियोगीता यहि साउन १ र २ गते सम्पन्न  भएको  कार्यक्रम मा काँता वेष्ट तर्फ मानभि गुरुङ र स्पन्दन पुन लाई सम्मान गरेको हो  ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय रेफ्रि कमला रानाको अध्यक्षता रहेको कार्यक्रम को  वडा नम्वर ३ का वडाध्यक्ष कर्ण वहादुर शेनको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै प्रदेश नम्वर पाँचका बरिष्ठ कराँते प्रशिक्षक ऋषि पौडेल, वडा सदस्यहरु श्याम गुरुङ, रेनु थापा, उद्योग बाणिज्य संघ सुनवलका  अध्यक्ष  रमेश कर्मचार्य , १० औं र ११ औं साफ कास्य पदक विजेता तथा एसियन प्यासिफिक कराँते प्रतियोगीतामा स्वर्ण पदक विजेता गणेश बहादुर थिङ, सितारियो कराँते जिल्ला अध्यक्ष गोपि पुन, टोल विकास समितिका अध्यक्ष कर्ण वहादुर मल्ल, आमा समुहकी अध्यक्ष कुमसरी गुरुङ, युवा क्लवका अध्यक्ष देव मल्ल, समाजसेवि विमल ढकाल बुद्धिजिवि पत्रकार समाजीक व्याक्तित्वहरु खेलाडिहरुको उपस्थीती रहेको थियो ।  जिल्ला भलिबल संघ का सचिब तथा उधोग बाणिज्य संघ का अध्यक्ष रमेश कर्मचार्य ले शुबकामना मन्तव्य  राख्दै  खेलकुद भनेको हाम्रो एउटा अङ्ग हो जस्ले हाम्रो शारीरिक र मानसिक अबस्था लाई राम्रो बनाउन सक्छ तेसै ले अब आउने पुस्ता ले पनि खेलकुद को बारेमा बुझ्न जरुरि रहेको भन्दै  सहभागी खेलाडि लाई हौसला दिदै बिजेताहरु लाई  बधाई दिनुभएको थियो ।
कार्यक्रम संचालन रोशन श्रेष्ठ ले गर्नुभएको थियो भने पुरस्कार वितरण  कृर्तिपुर डोजोका प्रशिक्षकले  गर्नु भएको थियो।