काठमाडौँ । प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत लगायतको विषयमा निर्णय गर्नका लागि जनता समाजवादी पार्टीले संसदीय दलको बैठक बोलाएको छ । बैठक अपराह्न ४ बजेका लागि बोलाइएको जसपाका कार्यकारिणी सदस्य एवं प्रतिनिधि सभा सदस्य राजकिशोर यादवले बताए ।
Monday, March 11, 2024
जसपा संसदीय दलको बैठक बस्दै
Sunday, September 6, 2020
विपी कोईराला युवा नेतृत्व विकास मञ्च पाणिनी गाउँपालिकाको महिला उपाध्यक्षमा कमला घिमिरे चयन
Sunday, August 30, 2020
अर्घाखाँचीमा मनाइयो असुरक्षित सहित मोहररम पर्व
Monday, August 10, 2020
नेपाल स्वयंसेवक संघ पर्बतको ऐतिहासिक धार्मिक एवं पर्यटकिय स्थल गुप्तेश्वर गुफामा सरसफाइ
Saturday, August 8, 2020
सुनवल ३ किर्तिपुर २ डोजोद्वारा बिजेतालाई पुरस्कृत तथा सम्मान
Sunday, July 26, 2020
नेपालको सन्दर्भमा डाइरेक्ट सेलिङ व्यापार: यथार्थ र जिम्मेवारी
डाइरेक्ट सेलिङ व्यापार के हो ?
डाइरेक्ट सेलिङ व्यापार पद्धति यस्तो पद्धति हो, जहाँ उत्पादक वा वितरक कम्पनीले आफ्ना सामानहरुलाई कम्पनीबाट सिधै उपभोक्तासम्म पुर्याउँदछ । ती सामानहरु प्रयोग गरेर प्राप्त सन्तुष्टि बाँढ्दै मौखिक प्रचार गरी थप सामान किनाउन सहयोग गरेबापत तिनै उपभोक्ता वा वितरकहरुलाई निश्चित कमिशन वा बोनस उपलब्ध गराउँदछ । यो व्यापार पद्धति हामीकहाँ प्रचलित परम्परागत पद्धतिभन्दा अलि भिन्न छ ।
व्यापारको परम्परागत तरिकामा उत्पादक कम्पनीले आफ्ना सामानहरु उपभोक्तामा पुर्याउन विभिन्न च्यानलहरु जस्तो स्टकिष्ट, सोल डिष्टिव्युटर, थोक बिक्रेता, खुद्रा बिक्रेता हुँदै उपभोक्तामा पुर्याउँदछ । साथमा आफ्ना सामानहरुलाई उपभोक्तामा जानकारी गराउन र अन्य सामानहरुसँग प्रतिस्प्रर्धा गर्नका लागि विज्ञापनका विभिन्न माध्यमहरु– मिडियाहरु र सेलिब्रेटीहरुलाई प्रयोग गर्ने गर्दछन् । यहाँ बिक्री प्रक्रियामा सामेल विभिन्न च्यानलहरुको सञ्चालन खर्च, मुनाफा र विज्ञापन खर्चमा हुने ठूलो रकम जोडिएर उपभोक्ता मूल्य तय हुन्छ । तर, प्रत्यक्ष बिक्री प्रणालीमा सामानहरु उत्पादक वा कम्पनीबाट सोझै उपभोक्तामा जाने र तिनै उपभोक्ताले आफ्नो सन्तुष्टिका आधारमा अन्य उपभोक्तालाईसामान बिक्री गर्न बिज्ञापन वा सिफारिस गर्दछन । उनीहरुकै विज्ञापन वा सिफारिसका आधारमा यहाँ कम्पनीको थप सामान बिक्री हुन्छ । बिज्ञापनका अन्य तरिका आवश्यक पर्दैन । तसर्थ परम्परागत प्रणालीमा विभिन्न च्यानलहरुले प्राप्त गर्ने मुनाफा र बिज्ञापनमा खर्च गर्ने रकम प्रत्यक्ष बिक्री प्रणालीमा कमिशन वा बोनसको रुपमा तिनै उपभोक्ता वा बितरकहरुलाई बाँडिन्छ ।
परम्परागत पद्धतिमा कुनै चर्चित ब्रान्ड वा कम्पनीको फ्रैन्चाइज लिन वा वितरक बन्न ठूलो लगानी, लामो अनुभव र व्यवस्थापकीय सीप आदि आवश्यक हुन्छ । जुन सामान्य मानिसका लागि सहज हुँदैन । तर डाइरेक्ट सेलिङ पद्धतिमा एउटा सामान्य व्यक्तिले केही सामान किनेर कम्पनीको वितरक बन्न, व्यापार गर्न र आर्थिक उन्नती गर्न सक्दछ । त्यसैले युरोप अमेरिकाका केही लेखक तथा अर्थविदहरुले डाइरेक्ट सेलिङ ब्यापारलाई पुँजीवाद भित्रको समाजबादको रुपमा समेत ब्याख्या गरेको पाइन्छ ।
डाइरेक्ट सेलिङ व्यापारको विगत
डाइरेक्ट सेलिङ व्यापारको सुरुवात सन् १९४० मा अमेरिकाबाट भएको पाइन्छ । खासगरी अठारौं शताब्दीमा सुरु भएको डोर टु डोर सेलिङलाई व्यवस्थित गरेर समूह कार्यमा आधारित डाइरेक्ट सेलिङ पद्धतिको विकास गरिएको हो । यो व्यापारको सुरुवात पश्चिमा मुलुकबाट भएपनि यसको प्रकृति हाम्रो समाजमा प्रचलित सिफारिस परम्परासँग मिल्दोजुल्दो देखिन्छ ।
राम्रो कुराको सिफारिस गर्ने प्रचलन हाम्रो समाजमा शदियौंदेखि चलेको पाइन्छ । जस्तो फलानोकोमा राम्रो खेताला पाइन्छ । दुध पाइन्छ । फलानोले फुकेको सन्चो हुन्छ आदि । एउटा पुस्ताबाट अर्को पुस्तामा जाने सिफासिरको यो परमपरा आज पनि हामी प्रयोग गरिरहेका छौं । जस्तोः त्यो हस्पिटल– डाक्टर राम्रो । त्यो स्कूल– कलेज राम्रो । फलानो पसल– सपिङ सेन्टर राम्रो । फलानो इन्सुरेन्स– बैक राम्रो आदि । हरक्षण हामी कुनै न कुनै वस्तु वा ब्रान्डको सिफारिस वा विज्ञापन गरिरहेका हुन्छांैं । सो सिफारिसका कारणले । उक्त व्यवसाय वा ब्रान्डको व्यापार फस्टाइरहेको हुन्छ । एकले अर्कोलाई र अर्कोले अर्कोलाई सिफारिस गर्दै जाँदा उसको ग्राहक नेटवर्क वा संजाल बढिरहेको हुन्छ । साथमा व्यापार र मुनाफा पनि । तर यहाँ न उपभोक्तालाई न कुनै मुनाफा बाँडिन्छ । न त उस्को सिफारिसबाट बनेको नेटवर्कको कुनै रेकर्ड राखिन्छ ।
डाइरेक्ट सेलिङमा भने त्यही सिफारिसकर्तालाई उसको सिफारिसको रेकर्ड राखिन्छ र उसको सिफारिसको कारण भएको बिक्रीको मुनाफा बाडिन्छ । यसरी डाइरेक्ट सेलिङ व्यापारमा गुणस्तरीय सामान र सिफारिस मुटु र कलेजो मानिन्छन् । जसको अभावमा डाइरेक्ट सेलिङको कल्पना पनि गर्न सकिँदैन ।
पिरामिडिङ र डाइरेक्ट सेलिङ कसरी छुट्याउने ?
अमेरिकामा सन् १९४० को दशकमा सुरु भएको डाइरेक्ट सेलिङ १९७८ सम्म विवादित थियो । यसको प्रमुख कारण स्वरुपमा प्रत्यक्ष व्यापार जस्तै देखिने पैसा संकलन गर्ने खेलहरु तथा नाम मात्रको सामान देखाएर घुमाउरो पारामा पैसा संकलन गर्नेहरुको बिगबिगी थियो । देख्दा दुबैका बनावटीहरु समान खालका देखिन्थे । किनकी पिरामिडिङ स्कीमहरुले पनि डाइरेक्ड सेलिङ व्यापारहरुले प्रयोग गरेका व्यापारिक योजनासँगै मिल्दाजुल्दा संचनाहरु बनाएर पैसा संकलन गर्थे । त्यसैले निकाय, मिडिया र जनमानसमा द्विविधा थियो ।
जब सन् १९७८ मा अमेरिकाको फेडरल ट्रेड कमिशनले पिररामिडिङ स्कीम र डाइरेक्ट सेलिङको स्पष्ट भेद खुलाई कानुन बनायो, तब पिरामिडिङ स्कीमहरु बन्द भए । आधिकारिक सामान केन्द्रीत र सिफारिसमा आधारित प्रत्यक्ष व्यापारलाई प्रोत्साहित गरियो । यसैको प्रभावस्वरुप युरोप, अमेरिका र एसियाका विभिन्न मुलकमा डाइरेक्ट सेलिङ कानुनहरु बन्न सुरु भए ।
एसियाका जापान, सिङ्गापुर, फिलिपिन्स, मलेसिया आदि मुलुकहरुमा सुरुमै कानुन बने र डाइरेक्ट सेलिङ व्यापारको राम्रो विकास र प्रभाव रहेका मुलुकहरु पर्दछन् । चीनमा सने २००५ मा यो ब्यापारको कानुन बन्यो र व्यवस्थित बन्यो भने भारतमा २०१८ मा निर्देशिका बन्यो ।
यसरी विश्वमा आज लगभग ६० मुलुकमा प्रत्यक्ष व्यापार सम्वन्धी कानुनहरु बनेको देखिन्छ । बाँकी मुलुकहरुमा विद्यमान उपभोक्ता ऐन अनुसार यो ब्यापारलाई अनुगमन गरिएको छ ।
संसारका डाइरेक्ट सेलिङ कानुनहरुको सार अनुसार जहाँ उपभोक्ता वा वितरकको सिफारिसमार्फत बन्ने सञ्जाल वा नेटवर्कमार्पmत सामानहरुकोे बिक्री वितरण गरिन्छ, त्यो डाइरेक्ट सेलिङ व्यापार हो । जहाँ सञ्जाल बनाएर पैसा उठाउने मात्र काम हुन्छ, कुनै वस्तु वा सेवाको किनबेच हुँदैन वा पैसा संकलन गर्ने उद्देश्यले नाम मात्रका सामानहरु राखिन्छन, त्यो पिरामिड स्कीम–पीरामिडिङ वा खेल हो । तसर्थ सिफारिसका कारणले बन्ने केही संरचना/नेटवर्क/मल्टीलेभल र बोनस योजनाहरुका स्वरुपले हैन, कम्पनीहरुका व्यवहारका आधारमा उनीहरुलाई पिरामिडिङ स्कीम–पिरामिडिङ वा डाइरेक्ट सेलिङ भनेर छुट्याइन्छ । यसो गर्दा संसारका डाइरेक्ट सेलिङ कानुनहरुले प्रमुख चार कुरामा विशेष ध्यान दिएको पाइन्छ ।
१. सक्कली सामान बिक्री वा पैसा संकलन– गुणस्तरीय, प्रयोग योग्य र खुद्रा बिक्री योग्य सामान बिक्री गर्ने डाइरेक्ट सेलिङ हो, जहाँ सिफारिस गर्न नसक्नेले पनि पैसा गुमाउँदैन । तर सामान बिक्री नगर्ने वा नाम मात्रका सामानहरु (जुन गुणस्तरीय, तत्काल प्रयोग योग्य र खुद्रा बिक्री योग्य छैनन्) राख्नेहरु पिरामिडिङ स्कीम हुन । जहाँ बोनस योजनामा सामेल हुन बढी मूल्य तिर्नुपर्छ, जसका कारण सिफारिस गर्न नसक्नेले पैसा गुमेको महशुस गर्छन् ।
२. बोनसको स्रोत - सामाान बिक्रीको आधारमा बोनस बाँडिन्छ भने त्यो डाइरेक्ट सेलिङ हो । तर पैसा संकलन वा हेड काउन्टका आधारमा बोनस बाँडिन्छ भो त्यो पिरामिडिङ स्कीम ।
३. कमाइको सम्भावना - बढी बिक्री गर्नेले बढी कमाउँछ भने डाइरेक्ट सेलिङ । सधैं पहिला जोइन गर्नेले बढी कमाउँछ भने पिरामिडिङ स्कीम ।
४. ग्राहकप्रतिको उत्तरदायित्व - गुणस्तरीय र प्रमाणिक सामान ÷उचित तालिम÷ बाइ ब्याक ग्यारेन्टी आदि छ भने डाइरेक्ट सेलिङ । छैन भने पिरामिडिङ स्कीम ।
नेपालको प्रत्यक्ष ब्यापार बिक्री ऐन र नियमावलीले पनि यही सार बोकेको देखिन्छ । यसले के गर्दा पिरामिड हुन्छ र सो गर्न हुँदैन भन्ने स्पष्ट पारेको छ । जस्तो– वस्तु किन्नुपूर्व निश्चित शुल्कसहित मेम्बरशीप लिनुपर्ने, यतिको प्याकेज मात्र किन्न पर्छ भन्ने, वस्तु खरिद गर्ने ब्यक्तिले अन्य वितरक सिफारिस गर्न नसकेमा आफूले भुक्तानी गरेको रकम बराबरको वस्तु प्राप्त गर्न नसक्ने, बस्तुको कारोबार नगरी केबल पैसा वा शुल्क मात्र लिने, असम्भव उपहार र कमिशनको लागि महङ्गोमा सामान खरिद गर्न लगाउने, खुद्रा बिक्री गर्न नसकिने र सो कार्य निरुत्साहित गर्ने, अप्रमाणिक र अलौकिक सामान बेच्ने संजालयुक्त कार्य गर्न नहुने कुरा स्पष्ट छ ।
साथमा बढी कमिसन दिने र सोको लागि सामानको मूल्य उच्च राख्ने प्रबृतिलाई रोक्न कमिशन, बोनस वा पुरस्कार बिक्री मूल्यको ४२ प्रतिशतभन्दा बढी हुन नपाउने ब्यवस्था समेत गरेको छ । यसले गर्दा डाइरेक्ट सेलिङमा सक्कली सामान बिक्री होस् र बढी मूल्यका कारण उपभोक्तालाई मार नपरोस । सिफारिस गर्न नसक्दा पनि गुमेको महशुस नहोस भन्नेमा कानुन सचेत देखिन्छ र यो जायज छ ।
साथमा डाइरेक्ट सेलिङको मुटु र कलेजो गुणस्तरीय सामान र तीनको प्रयोगपछिको सिफारिसमार्फत हुने थप बिक्री र वितरक सिफारिस गर्ने कुरालाई ऐनले स्पष्ट स्वीकार गरेको देखिन्छ । जस्तोः ऐनको परिच्छेद २ (११) को खण्ड ग मा पिरामिडको ब्याख्या गर्दै वस्तु खरिद गर्ने व्यक्तिले आफू माताहत अर्को बिक्रेता वा बितरक सिफारिस गर्न नसकेमा आफूले भुक्तानी गरे बराबरको सामान प्राप्त गर्न नसक्ने सञ्जालयुक्त कार्य गर्न हुँदैन भनिनुले स्पष्ट पार्छ कि प्रत्यक्ष ब्यापारका पनि सिफारिस हुन्छ । तर, त्यहाँ सिफारिस गर्न नसक्नेले आफूले भुक्तानी गरे बराबरको सामान प्राप्त गर्छ वा उसले गुमाउनु पर्दैन ।
यहाँ सिफारिसका कारण बिक्री भए पनि हरउपभोक्ता–वितरकले सोझै कम्पनीबाट खरिद गर्दछन् । हरेक वितरकले प्रत्यक्ष बिक्री कम्पनीसँग करार गरेका हुन्छन् । यहाँ बहुच्यानल बिक्री हुँदैन ।
त्यस्तै, सोही खण्डको घ मा लेखिएको पिरामिड ठहरिने अर्को बुँदाले वस्तुको कारोबार नगरी केबल विक्रेता वितरक बनाइ शुल्क मात्र लिने सञ्जालयुक्त कार्य गर्न नहुने स्पष्ट पारेको छ । यसले के पनि बुझिन्छ भने प्रत्यक्ष ब्यापारमा पनि सिफारिसका कारणले केही संरचना, सञ्जाल वा नेटवर्क बन्छ तर त्यो नेटवर्कले पैसा संकलन हैन, सामान बिक्री गर्दछ । त्यसो त कुनै उपभोक्ताले गरेको सिफारिसका कारणले कुनै व्यवसाय वा ब्रान्डको नेटवर्क बढिरहेको त हामीले देखेकै छौं । माथि चर्चा पनि गरियो । त्यो नेटवर्कको कारण हुने बिक्रीका कारण केबल ब्यापारीलाई मात्र मुनाफा हुन्थ्यो भने प्रत्यक्ष व्यापारमा उपभोक्ता वा वितरकलाई पनि मुनाफा बाँडिन्छ ।
अब रह्यो कसरी बाँड्ने भन्ने सवाल । ऐन, नियमावलीले नै स्पष्ट पारेको छ कि बोनसका लागि थप महंगोमा बेच्न हुँदैन । र, बिक्री मूल्यको ४२ प्रतिशतभन्दा बढी कमिशन, बोनस वा पुरस्कार बाँड्न पाइँदैन । यो परिधिभित्र रहेर प्रत्यक्ष बिक्री गर्ने कम्पनीहरुले संसारमा प्रचलित रहेका बोनस योजनाहरुको आधारमा आफ्ना बोनस योजनाहरु बनाउँछन् । ऐनले तोकेको परिधिभित्र छ छैन ? हरेक तीन महिनामा बुझाउने रिपोर्टबाट स्पष्ट हुन्छ । साथै अनुगमन गर्न सकिन्छ ।
ऐन र नियमावलीमा व्यवस्था नभएका थप परिधिहरु र प्रावधानहरुले बाँध्न खोज्दा वा यो व्यापारका मुटु कलेजोलाई झिकेर दौड भन्न खोज्दा न त विश्वबाट नेपालमा लगानी गर्न चाहने प्रत्यक्ष ब्यापार कम्पनीहरु नेपाल आउँछन् न त नेपालका कम्पनीहरु विश्व बजारमा गएर प्रतिस्पर्धा नै गर्न सक्नेछन् । यसबारेमा सम्वन्धित निकाय र सरोकार राख्ने सबैले ख्याल गर्न जरुरी छ ।
हिजो यस्तै प्रकृतिका व्यवसायले यो गल्ती गरेका थिए, आज पनि गर्छन भनेर अहिले नै अनुमान लगाउनुभन्दा विद्यमान कानुनको मर्म र विश्वमा प्रचीित अनुशासित विधिबाट यो व्यापार अगाडि बढाउन प्रेरित गर्न तथा उपभोक्ता र राष्ट्रको हितमाा यो ब्यापारलाई प्रयोग गर्नु आजको आवश्यकता हो ।
हिजोकाले केही कमी कमजोरी भए होलान, त्यही भएर त सर्वोच्च अदालतले कानुन बनाउन सरकारलाई आदेश दियो । त्यही अनुसार ऐन तथा नियमावली बनेको हो ।
अर्कोतिर विश्वव्यापी रुपमा स्थापित भएको प्रत्यक्ष व्यापारलाई आधिकारिक, पारदर्शी, अनुशासित तथा विद्यमान ऐन र नियमावलीको परिधिमा रहेर अगाडि बढाउनु हरेक व्यवसायीको पनि दायित्व हो । व्यवसायी, सम्वन्धित निकाय, नागरिक समाज, मिडिया सबैको सकारात्मक पहलले मात्र यो ब्यापारलाई सही रुपमा स्थापित गर्न सकिन्छ । सही रुपमा स्थापित भयो भने युरोपका विभिन्न मुलुकहरु साथै अमेरिका, क्यानडा, जापान, कोरिया, थाइल्यान्ड, मलेसिया, चीन, भारतमा जस्तो स्वरोजगार, औद्योगीकरण, आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन, करमा उल्लेख्य योगदान गरी यो ब्यापार मार्फत राज्यमा सकारात्मक आर्थिक तथा सामाजिक प्रभाबहरु दिने स्पष्ट छ । जुन सकारात्मक प्रभाव केही वर्षपछि स्पष्ट देखिनेछन् ।
Monday, July 20, 2020
गुल्मीमा नेपाल स्वयंसेवक संघद्धारा धार्मिक स्थल रेसुङ्गा क्षेत्र सरसफाइ कार्यक्रम समपन्न
यो सस्थाले नेपालभर अहिलेसम्म ६० जिल्लामा समिती बिस्तार गरेको र २० भन्दा बढी जिल्लामा कार्यक्रम समपन्न गरेको र यस बर्ष बाट गुल्मी जिल्लामा पनि गठन भई सामाजिक कार्यक्रम गर्नको निमित्त लागिपर्ने सस्थाका अध्यक्ष चुरामणी पाण्डेले जानकारी दिनुभएको छ।
पहिलो चरणमा अर्जुन भगवती मान्दिर र दोस्रो चरणमा रेसुङ्गा क्षेत्रमा मा आज सरसफाइ गरिएको छ। र त्यसपछि गुल्मीको विभिन्न धार्मिक एवं पर्यटकिए स्थलहरुमा सरसफाइ साथै सामाजिक काम गर्ने अध्यक्ष पाण्डेले बताउनु भएको छ। कार्यक्रममा सम्पुर्ण कुरा प्रस्ट पार्दै अध्यक्षले भने उक्त संस्थाले स्थानीय तह देखि केन्द्र सम्म काेहि कतै नेपाली नागरिकले बिना डरधम्की स्वतन्त्रता को महसुस गर्न सक्ने वातावरण सिर्जना गर्नु, आफ्नै देशमा रोजगारीको अवसर प्राप्त गर्न सक्ने वातावरण बनाउन सम्बन्धित निकायलाई खबरदारी गर्नु, बाँचौ र बचाऔँको अबधारणालाई व्यवहारमा उतार्न प्रयत्न गर्नु, देशमा कुनै किसिमको बिकृती अन्त्य गर्न प्रयत्नगर्नु,चोरिडकैती,घुसपैठ, बलात्कार जस्ता आपराधिक क्रियाकलाप नेपाल स्वयंसेवक संघले गुल्मी जील्लामा पूर्ण रुपमा अन्त्य गर्ने सस्था का अध्यक्ष ले बताए ।यो सस्था निस्वार्थ सामाजिक काम गर्ने उदेश्यले जिल्लामा ल्याइएको र यस सस्थामा कुनै किसिमको राजनीतिक नहुने पनि बताए ।
सरसफाइ कार्यक्रममा सस्थाका अध्यक्ष चुरामणि पाण्डे ,उपाध्यक्ष कल्पना घर्ती ,सचिव दिपेन्द्र खत्री ,सह-सचिव सरस्वती बिक, कोषाध्यक्ष गोकर्ण पाण्डे ,सदस्यहरु अर्जुन थापा,मनिषा खनाल,अनिल महत्त,सन्तोष बस्नेत,प्रतिमा कुवर काे उपस्थित रहेको थियो।
Sunday, April 1, 2018
Facebook Founder And CEO Mark Zuckerberg Leaves The Company
Last year in June, when Facebook CEO Mark Zuckerberg gave the company a new mission statement, it was too late for him to try to change how things worked at Facebook’s offices. While it wasn’t made public, Cambridge Analytica had already used data from millions of users for voter profiling and other purposes.
In the wake of the recent data misuse revelation, Facebook founder and CEO Mark Zuckerberg has resigned from the company. While demands were already being made for his resignation, this has come as a big surprise for many. Zuckerberg publicly informed the world via a post on Facebook.
As said earlier, the company is already in hot waters and Mark Zuckerberg is at the center stage of this controversy. As per the sources, Facebook was being coerced by some majority shareholders to remove Zuckerberg from company’s board since a long time. So, this decision might be a result of the continuous pressure.
Facebook has faced smaller problems in the past and tried to get rid of the issue by downplaying. This time, the company’s PR team failed to contain the issue.
“Since Cambridge breach came into the limelight, Facebook has lost about $100 billion market value. If I don’t take an extreme step, this number could go as high as $200-300 billion,” Zuckerberg wrote on Facebook.
In an official statement released earlier today, Facebook said that for the time being, company’s COO Sheryl Sandberg will be taking up the responsibility of CEO. The company hasn’t provided any further details.
Update: Mark Zuckerberg has just issued a fresh statement regarding Facebook’s future. Read it here.
Well, I don’t think I’ve to explain anything anymore. 😛😛😛😛😛
Since you came here expecting to know about something important, I won’t let you down. Accept it or not, Mark Zuckerberg isn’t going to lose his job anytime soon. As the chairman of the Facebook board, he controls 87% of voting shares and he’ll have to vote himself out to leave the company.
Share this with your friends and family to give them the willies and a pinch of laughter.
Friday, March 30, 2018
Top 5 Logless VPN Services That Provide Trusted Security
Friday, March 23, 2018
What to Do When You Forget Your Wi-Fi Password
Recover the Password From a Laptop
![]() |
| View Wifi Password |
Find it On Your Router
![]() |
| View WIFI Password Through Router |
Tuesday, March 20, 2018
How To Hide Any Drive Easily In Windows Using CMD
On our personal computer or a laptop, we love to hide our personal data such as photos, videos etc. from the preying eyes of infiltrators. In those circumstances, we mostly prefer to hide a particular folder.
But this method is not new and people have become aware of this trick as well and they can now see the hidden folder easily under the menu option provided by the Windows.
![]() |
| Hide Drive in WIndows using Command Prompt (CMD) |
In this case, how about hiding an entire drive in Windows which contains your personal data? Sounds cool? Yes, using some simple and handy commands, you can easily hide any drive in Windows using Command prompt. So, let’s see how it works:
Command-line User Interface is always more powerful than the Graphical UI. There are a lot of tasks you can do easily using command prompt which is not possible to do in Graphical UI. Using Command Prompt you can accomplish certain tasks that usually can’t be done without any third-party software. In this article, I am going to share the easiest way to hide one or more drives in the explorer using CMD.
Hide Any Drive in Windows Using Command Prompt
Step 1: Press win+R, Type CMD in a run and hit Enter to launch Command Prompt. In Windows 10 and 8.1, you can right-click on the Start button, and then click Command Prompt to open CMD.Step 2: In the CMD, type Diskpart and hit the enter key. Click Yes if you are prompted with User Account Control dialog box.
Step 3: And then type List Volume and hit enter to see a list of all drives.
Step 4: Select the drive that you want to hide. To do this, type Select Volume G (here, G is the drive letter)
Step 5: To hide a drive, type Remove Letter G. Here, G is the drive letter then you want to hide.
Step 6: You are done. Close the Command Prompt.
How To Show Hidden Drive Again?
To show off the drive, do the same till Step 4 & fifth step command will be assign letter G & see that you’ve assigned the drive letter “G” successfully.How to Download Official Windows 10 ISO Files from Microsoft
Downloading Official Windows 10 ISO Files
Windows ISO files are easy to come across and several media sharing websites already have one or multiple copies of Windows 10 available. But the risk is that those files can be infected by the uploaders and malicious software can be installed to the PCs alongside Windows 10. Luckily, Microsoft does offer an easy way to download the official Windows 10 files from its own servers and here’s how to do that.
Note : Even after having the ISO, you’ll need a Windows Product Key to install Windows 10 onto your system.
- Download the Windows 10 Media Creation Tool from Microsoft website as per your current architecture.
- Media Creation Tool for 32-bit Windows
- Media Creation Tool for 64-bit Windows
- Run it and wait for a couple of minutes for the tool to hit Microsoft website, get the Windows 10 editions and then present the UI.
- When Windows 10 Setup opens (that’s what Microsoft calls the program’s window), choose Create installation media for another PC and click Next.
- Choose the Language, Edition and System Architecture for Windows 10 ISO. Then click Next.
- Choose ISO file, select the location where the ISO should be saved and let the process begin
Alternatively, you can select USB flash drive at this step and the tool will create a bootable Windows 10 installation usb after downloading the files. Creating an ISO is a better option though.When the download finishes, the tool will convert the esd image files it fetched from Microsoft servers to a fully usable ISO image file. You can then put the ISO to whatever use you may want.
Saturday, February 3, 2018
How To Make a Pendrive Bootable Using Command Prompt(CMD)
To create a bootable USB drive manually, we will use the Command Prompt as a Windows default program. Here are step by step to create a bootable USB drive as the Windows installation media. To create a bootable USB drive as a Windows installation media, we require at least 4 GB for minimum capacity. Larger capacity is better. At this moment, I use the USB flash drive with 2 GB of capacity as just an example.
- Insert your USB flash drive to your running computer. As the first step, we need to run Command Prompt as administrator. To do this, we need to find cmd by typing 'cmd' in the search box on Windows Start Menu. After search result for 'cmd' appears, right click on it and select "Run as administrator".
- Type 'diskpart' on Command Prompt (without quotes) and hit Enter. Wait for a while until the DISKPART program run.
- Type 'list disk' to view active disks on your computer and hit Enter. There would be seen that the active disks shown as Disk 0 for hard drive and Disk 1 for your USB flashdrive with its total capacity.
- Type 'select disk 1' to determine that disk 1 would be processed in the next step then hit Enter.
- Type 'clean' and hit Enter to remove all of data in the drive.
- Type 'create partition primary' and hit Enter. Creating a primary partition and further recognized by Windows as 'partition 1'.
- Type 'select partition 1' an hit Enter. Choosing the 'partition 1' for setting up it as an active partition.
- Type 'active' and hit Enter. Activating current partition.
- Type 'format fs=ntfs quick' and hit Enter. Formatting current partition as NTFS file system quickly.
- Type 'exit' and hit Enter. Leaving DISKPART program but don't close the Command Prompt instead. We would still need it for next process
Wednesday, May 31, 2017
Hack any WPA2/WEP/WPA Wifi using Dumpper and Jumpstart
Download the Dumpper File Here (I realized this version was in Spanish and didn’t have the option to switch languages, so I found an English translated version here.)
WinPcap: Download here
JumpStart: Download here
NOTE: You need to have Microsoft .NET Framework installed on your computer as well, or this will not work. You can install Microsoft .NET Framework here.
Disclaimer: I (The creator of the video has already stated this, but I’d like to go over it again) do not take any responsibility for your actions regarding this tutorial. This was made by the creator to demonstrate weaknesses in wireless networks and for educational purposes only. Breaching other people’s wireless networks without permission is against the law. If you want to test this tutorial, try it on your own home network.
Note: Dont STOP the Process. It Takes Several Minutes . Probably 4~5 Hours.(Works Only in Laptops).
Update: We have also Added the Process to Hack Wifi in Desktops Below.
Hack WiFi with Dumpper and Jumpstart:
- Download and install JumpStart, WinPcap, and Dumpper
- Open Dumpper. It’ll be in Spanish, so go to the far right tab and select ‘English’ in between the other two options.Your programs are set up and ready to go, now begin the process:
- In the ‘Networks’ tab, select the network adapter you wish to use. Hit the ‘Scan’ button now.
- After it completes the scan, go over to the ‘Wps’ tab. In the area that says ‘Connect using JumpStart’, hit ‘Browse’ to select the location of where you installed JumpStart in the previous set-up steps. (By default, it installs in C:\Program Files (x86)\Jumpstart. Don’t open it, just select the ‘Jumpstart’ folder and click ‘OK’)
- In the area ‘Show default pin’, select ‘All networks’ isntead of ‘Only known networks’.
- Hit the ‘Scan’ button.
- Select the network you wish to penetrate. Remember the ‘Pin’ corresponding to your network in the scan results, this will be needed for later.
- In the previous area ‘Connect using Jumpstart’, hit the ‘Start JumpStart’ button.
- Under ‘What do you want to do?’, select ‘Join a wireless network’ and hit ‘Next’
- Under ‘Which setup method do you want to use?’, select “Enter the PIN from my access point” and enter the PIN next to your network in the scan section back in the previous scan results.
- Finally, select the targeted network from before and hit ‘Next’.Now you’re happily connected to that WiFi network you just penetrated. Do you want to see the password so you can get on from other devices without doing this process? Sure! Follow these simple steps:
- Open the menu where you join WiFi networks/view the network you’re connected to.
- Right click on the network you just joined and hit ‘Properties’
- Under the ‘Security’ tab, you can see the password, but it’s just dots. Check the ‘Show characters’ box under it.
- The password will then reveal itself.
Hacking The Wifi on Desktops?
So Many People are Doing this Hack in their Desktops.But unfortunately Desktops are not compatible for using this Hack.But Don’t worry, Here is the trick to do the same Hacking process in Destops even.You just need to buy the Wireless Adapter and Install it in your desktop.
It is worth the product and it is only last thing you need.After getting the Product Proceed as Above to hack WiFi with Dumpper and Jumpstart.You will not regret it later for buying.
Doubts? Please use the comments section and feel free to ask any question. I will definitely get it solved.
Tuesday, March 28, 2017
The Top 10 Must Know Keyboard Shortcuts
Using keyboard shortcuts can greatly increase your productivity, reduce repetitive strain, and help keep you focused. For example, to copy text, you can highlight text and press the Ctrl + C shortcut. The shortcut is faster than moving your hands from the keyboard, highlighting with the mouse, choosing copy from the file menu, and then returning to the keyboard.
Below are the top 10 keyboard shortcuts we recommend everyone memorize and use.
Ctrl + C or Ctrl + Insert and Ctrl + X
Ctrl + V or Shift + Insert
Ctrl + Z and Ctrl + Y
Ctrl + F
Alt + Tab or Ctrl + Tab
Ctrl + Back space and Ctrl + Left or Right arrow
Ctrl + S
Ctrl + Home or Ctrl + End
Ctrl + P
Page Up, Spacebar, and Page Down
tag: keyboard trick,keyboard magic,keyboard functions,keyboard hidden features,office shortkey keyboard keys,must know keyboard keys
































